एनआरएन अमेरिकाको निर्वाचनमा लोकतांत्रिक समुहको नेतृत्व शाहले गर्ने

सुरेश कोइराला । टेक्सास । अमेरिकी जनसम्पर्क समितिको साझा उम्मेद्वारको रुपमा इन्जिनियर सुनिल शाहले एनआरएनएको अध्यक्ष पद्मा उम्मेदवारी दिनु भएको छ । संस्थालाई दीगो र संस्थागत बनाउने अभियान बोकेर चुनावी मैदानमा होमिनु भएका शाहले संसारभरी छरिएर रहेका नेपालीहरूबीच समन्वय गर्ने अठोट गर्नु भएको छ । बौद्धिक, क्षमता र कुशल नेतृत्वका धनी शाहको उम्मेदवारी अमेरिकामा बस्ने … Continue reading एनआरएन अमेरिकाको निर्वाचनमा लोकतांत्रिक समुहको नेतृत्व शाहले गर्ने